सीरियाको ऐलेप्पो सहरमा सरकारी सेनाद्धारा भिषण गोलाबारि जारी

सीरियाको ऐलेप्पो सहरमा सरकारी सेनाद्धारा भिषण गोलाबारि जारी

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी ,३० मंसिर ।
सिरियाको एलेप्पो सहरमा अहिले पुन सघर्ष चर्किएको छ । युद्धबिराम गरिएको घोषणा गरेपसिन हाल सो क्षेत्रमा ठुलो मात्रामा गोलाबारि हुनुका साथै बम प्रहर समेत भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

गोलाबारिका कारण बिद्हि लडाकु र सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । मंगलवार एलेप्पोमा जारी सैन्य कार्वाहिको अन्त्य गर्दै लडाकु र सर्वसाधारणलाई सुरक्षीत स्थानमा जानका लागि अनुमति दिईएको थियो । तर बुधवार देखि नै फेरी सरकारी सेनाले आक्रमण सुरु भएको हो ।

ब्रिटेन स्थित अनुगनमन निकाय सिररियन अब्जरभेटरी फर ह््युमन राईट्सका निर्देशक रामि अब्दुलरहमानका अनुसार जोडदार सर्घष जारी छ , बम बर्षा समेत भईरहेको छ । उनले भने आक्रमण हेर्दा सघर्षबिराम समाप्त भएको आकलन गर्न सकिने बताएक छन् ।
रुस र टर्किको मध्यस्तकर्तामा तयार भएको संघर्ष बिराम सम्झौता पछि पनि आक्रमण जारी रहेपछि त्यसको जिम्मेवार सिरिया सरकारको मागलाई ठहर्याईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी