एजेन्सी मंसीर २८ । पाकिस्तानका गृहमन्त्री चौधरी निशार अलिले भारतललाई पाकिस्तानलाई दिएर विभाजन गर्ने सपना छाड्न चेतावनी दिएका छन् ।
पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार गृहमन्त्री निशारले भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान १० वटा टुक्रा हुने चेतावनी दिएको जवाफमा यस्तो चेतावनी दिएका हुन् ।
उनले भारत आफ्नै गलत नीतिका कारण आफै विभाजित भएको भन्दै उसले अरु देशलाई टुक्र्याउन नसक्ने बताए । पाकिस्तान धार्मिक रुपमा समेत विभाजित नभएको भन्दै भारत बिजेपीको नीतिका कारण बाडिएको र त्यसले समस्या देखाईरहेको निशारले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline