न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा विलले शपथ लिए

न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा विलले शपथ लिए

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, मंसिर २७ ।
जोन किले राजिनामा दिएपछि न्यूजिल्याण्डमा नयाँ प्रधानमन्त्रीको रुपमा विल इङ्लिसले शपथ लिएका छन् ।

गत हप्ता जोन किले पारिवारिक कारण देखाउँदै अप्रत्यासित रुपमा राजीनामा दिएका थिए ।

जोन नेतृत्वको सरकारमा इङ्लिस उपप्रधान तथा अर्थमन्त्री थिए । इङ्लिसले प्रधानमन्त्रीको जिम्मेवारी निभाउन उत्साहित रहेको भन्दै नेसनल पार्टीको नयाँ नेतृत्व सम्हाल्न पाएकोमा आभार व्यक्त गरेका थिए ।

इङ्लिसले सन् १९९० देखि संसद् सदस्य हुँदै विभिन्न मन्त्रालय सम्हालि सकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी