एजेन्सी ,२४ मंसिर ।
प्रशान्त महासागरको सोलोमन टापुमा भूकम्प गएको छ । त्यहाँ ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइए पनि खतरा नरहेको भन्दै फिर्ता लिइएको खबर बिविसीमा उल्लेख छ ।
भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको बिविसीले माध्यमले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline