पाकिस्तानी एयरलाईन्सको जहाज एबोट्टावादमा दुर्घटना , सबै ४८ यात्रुको मृत्यु

पाकिस्तानी एयरलाईन्सको जहाज एबोट्टावादमा दुर्घटना , सबै ४८ यात्रुको मृत्यु

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी मंसीर २२ । पाकिस्तान अन्तराष्ट्रिय एयरलाईन्सको जहाज एबोटावाद नजिक दुर्घटनाग्रस्त हुदा त्यसमा सवार चालक दलका सदस्य र यात्रु गरी सबै ४८ जनाको मृत्यु भएको छ ।
उत्तरी शहर चित्रलबाट ईस्लामावादका लागि उडेको पिआईए एयरक्र्याफ्ट ४२ जहाज पहाडमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

४२ जना यात्रु, ५ जना चालक दलका सदस्य र एक जना ग्राउण्ड ईन्जिनियर सबैको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिले सेना सहित सुरक्षाकर्मीले घटनास्थलमा उद्धार तथा शबको खोजी गरीरहेको जनाईएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले दुर्घटनाप्रति दुख व्यक्त गर्नु भएको छ ।

jahaj-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी