इन्डोनेसियामा भुकम्प जाँदा कम्तिमा २५ जनाको मृत्य, क्षतिको विवरण आउन बाँकी

इन्डोनेसियामा भुकम्प जाँदा कम्तिमा २५ जनाको मृत्य, क्षतिको विवरण आउन बाँकी

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी मंसिर २२ ।
इन्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको उत्तरी क्षेत्रको आचे प्रान्तमा स्थानीय समय अनुसार बिहान ५ बजेर ३ मिनेटमा ६ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको हो ।

भूकम्पका कारण कयौं भवन भत्किएको र क्षतिको विवरण आइनसकेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

कयौ मानिस भत्किएका संरचनामा फसेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । भुकम्प पछि स्थानीयहरु घर बाहिर निस्कीएका छन् ।

सन् २००४ मा आचे प्रान्त मै गएको ९.२ रेक्टर स्केलको भूकम्प पछि सूनामी आएको थियो । भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी