राजकीय सम्मानका साथ जयललिताको अन्त्यष्टी सम्पन्न

राजकीय सम्मानका साथ जयललिताको अन्त्यष्टी सम्पन्न

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी मसीर २१ । गएराति निधन हुनु भएकी भारतको तामिलनाडुकी मुख्य मन्त्री जयललिता सिंहको राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।
अन्तिम संस्कारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित देशका विभिन्न ठूला नेताहरुको सहभागीता रहेको भारतीय सञ्चार माध्महरुले जनाएका छन् ।
मरीनाबीचमा भएको उनको अन्तिम श्रदाञ्जली यात्रामा हजारौ नागरिकहरुको सहभागीता थियो ।
सिंहको निधनप्रति भारतमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने तामिलनाडु राज्यमा ७ दिने शोकको घोषणा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी