अमेरीकाले भारतमा एफ १६ र सुपरनेट १८ फाईटर जेट तयार गर्ने

अमेरीकाले भारतमा एफ १६ र सुपरनेट १८ फाईटर जेट तयार गर्ने

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी मंसीर २१ । अमेरीकाले भारतमा अत्याधुनिक फाईटर जेट एफ १६ फाल्कोन र एफ १८ हरनेट तैयार गर्न सक्ने प्रस्ताव भारतलाई पठाएको छ । यो प्रस्ताव ओबामा प्रशासनले तयार गरीरहेको हो ।

यद्यपि, नवनिर्वाचीत राष्ट्रपति ट्रम्म अमेरीकी कम्पनीलाई विदेशमा लाने सोचमा भने छैनन् । भारतमा अमेरीकी सिस्टमको यो फाईटर जेटको तयारीले क्षेत्रीय सैन्य सन्तुलमा आफू मजबुत बन्ने भारतको अपेक्षा छ ।

रुसी लडाकु जहाजहरुको आयु बुढो हुदै गएका कारण भारत अमेरीकी जेटलाई बेडामा सामेल गर्न ईच्छुक देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी