एजेन्सी मंसीर २१ । अमेरीकाको टेक्सासमा अचानक सडक भास्सिए पछि कार तथा गाडीहरु सडक तल खसेर दुर्घटनामा परेका छन् । ती कारहरु खसेर दुर्घटना हुदा एक प्रहरी सहित दुई जनाको मृत्यु भएको छ ।
स्पीड कम भएका पछाडीका कारहरु भने जोगिन सफल भएका थिए । सो सडक मुनि नदी रहेको र पानीको बहाब तेज भएका कारण सडक भास्सिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline