एजेन्सी मंसीर १९ । क्युवाली नेता फिडेल क्यास्ट्रोको निधनप्रति दुखी भएका क्युवाबाका लाखौ जनताले उनीप्रति अन्तिम श्रदाञ्जली दिएका छन् ।
९० वर्षको उमरेमा क्यास्ट्रोको नोभमेम्बर २५ मा निधन भएको थियो । क्रान्तिको जन्मथलो सान्टिएगोमा उनको पार्थिव शरीरलाई पुर्याईएको छ ।
फिडेल क्यास्ट्रो प्रति राष्ट्रपति राहुल क्यास्ट्रो सहित उच्च नेताहरु र जनताले अन्तिम सम्म दिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline