क्यालिफोर्निया आगलागी हुदा ४० भन्दा बढीको मृत्यु

क्यालिफोर्निया आगलागी हुदा ४० भन्दा बढीको मृत्यु

  • आइतवार, मंसिर १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी मसीर १९ । अमेरीकाको क्यालिफोर्निया स्थित एक नाईट ब्लेजमा भएको आगलागीमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
अहिले आगो निभे पछि अधिकारीहरुले उद्धार र खोजी कार्य जारी राखेको पनि जनाएका छन् । नाईट ब्लेज क्लबमा अचानक आगलागी हुदा त्यस भित्र एक सय जति मानिसहरु रहेका थिए ।
मारिनेमा केही कलाकार समेत रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी