एजेन्सी मंसीर १८ । ईन्डोनेशियाको १६ यात्रु लिएर उडेको हवाई जहाज वेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाटम टापुको नजिक वेपत्ता भएको र खोजी जारी रहेको पनि प्रहरीले जनाएको छ । पाच क्रु मेम्बर र ११ यात्री सवार उक्त जहाज बिहान उडेको ५० मिनेट पछि सम्पर्क बिहीन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline