ट्रम्पको ताईवानी कलले चीन शसकित

ट्रम्पको ताईवानी कलले चीन शसकित

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी मसीर १८ । ३७ वर्षको ईतिहामा पहिलो पटक अमेरीकी राष्ट्रपतिका हैसियतमा डोनाल्ड ट्रम्पले एक चीन नीतिको प्रतिकुल हुने गरी ताईवानकी सत्ता प्रमुख तिसाई लिगं वेन गरेको टेलिफोन कुराकानी प्रति चीन शसकित बनेको छ ।
चीनीया विदेश मन्त्री वागं यीले यो कुराकानीले केही प्रश्न उठे पनि भावी दिनमा अमेरीकाको एक चीन नीतिमा परिवर्तन नआउनेमा विस्वस्त रहेको बताउनु भयो ।

उहाले स्थीरता र विकासका लागि चीन अमेरीकाको सम्बन्ध जरुरी रहेको भन्दै राष्ट्रपति ट्रम्पले यस विषयमा ध्यान दिनेमा आशाबादी रहेको बताउनु भयो । ट्रम्प र वेनबीच सैन्य, आर्थिक र राजनीतिक सम्बन्धको बारेमा कुराकानी भएको थियो ।

१९७९ पछि अमेरीकाले एक चीन नीति स्वीकार गरेको थियो र ताईवानसगको औपचारीक सम्बन्ध समाप्त पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी