राज्य सरकारलाई थाहै नदिई केन्द्र सरकारले सेना तैनाथ गरे पछि ममता बनर्जी सचिवालयमै बसेर विरोध

राज्य सरकारलाई थाहै नदिई केन्द्र सरकारले सेना तैनाथ गरे पछि ममता बनर्जी सचिवालयमै बसेर विरोध

  • शुक्रबार, मंसिर १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मंसीर १७ एजेन्सी । भारत पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीको सचिवालय बाहिर र अन्य विभिन्न ईलाकामा राज्य सरकारलाई समेत थाहै नदिई केन्द्रको मोदी सरकारले सेना तैनाथ गरे पछि तनाव बढेको छ ।

मुख्य मन्त्री बनर्जीले आफ्नो सचिवालय बाहिर प्रहरीको असहमतिका बीच पनि सेना तैनाथ गरिएकाले आफू लोकतन्त्रको रक्षाका लागि सेना नहटे सम्म सचिवालय नछाड्ने ट्वीट गरेर जनाएकी छन् । तर सनाले नियमित कार्बाही अन्तर्गत विभिन्न राज्यमा चेकजाच गरेको बताएको छ ।
प्रहरीलाई समेत थाहै नदिई सेना ममता वनर्जीको सचिवालय बाहिर खडा भए पछि विरोध बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी