एजेन्सी मंसीर १६ । थाईल्याण्डका राजामा स्वर्गीय राजा भूमिबोलका छोरा राजकुमार माहा भाजिरालोगकोन घोषित हुनु भएको छ । उहा ६४ वर्षको हुनुहुन्छ ।
विश्वमै लामो समय शासन गरेका राजा भूमिबोलको अक्टोबर १३ मा निधन भएको थियो । आज संसदले विषेश समारोहका बीच माहालाई राजा घोषणा गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline