पाकिस्तानको भ्रमण गर्ने चाहना रहेको अमेरीकी राष्ट्रपति ट्रम्पको चाहना

पाकिस्तानको भ्रमण गर्ने चाहना रहेको अमेरीकी राष्ट्रपति ट्रम्पको चाहना

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी मंसीर १५ । अमेरीकाका नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जनवरी २० मा कार्यकाल सम्हाले पछि पाकिस्तानको भ्रमण गर्ने चाहना रहेको बताउनु भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफबीच बुधबार भएको टेलिफोन वार्ताको क्रममा यस्तो चाहना व्यक्त गर्नु भएको पाकिस्तानी विदेश कार्यलयले आज विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
ट्रम्पले पाकिस्तान शानदार मुलुक रहेको यहाको जनता समझदार रहेको तर्क गर्दे अहिले सरीफले गरेको काम सकारात्मक रहेको बताउनु भएको छ ।
उहाले पाकिस्तानको नसुल्झिएको समस्या समाधानका लागि आफूले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाउदै कुनै पनि बेला आफूलाई फोन गर्न अनुरोध गरेको पनि विज्ञप्तिमा जनाईएको छ ।
भारतले कास्मीर मुद्धालाई लिएर पाकिस्तानलाई कुटनीतिक तहमा अलग थलग पार्ने रणनीति लिएको भए पनि अमेरीकाले पाकिस्तानसगँको सम्बन्धलाई बलियो पार्ने संकेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी