ब्राजिलियन बिमानमा तेल सकिएका कारण दुर्घटना भएको दावी

ब्राजिलियन बिमानमा तेल सकिएका कारण दुर्घटना भएको दावी

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

मंसीर १६ एजेन्सी । ब्राजिलियन फुटवल टिम बोकेको बिमान ईन्धन सकिएका कारण कोलम्बियामा पुगेर दुर्घटना भएको दावी गरिएको छ । ८१ जना सवार सो बिमानबाट ६ जीवित उद्धार गरिएको थियो ।
ब्लाक बक्समा प्राप्त रेकर्ड अनुसार ईन्धन सकिन लागेकाले पाईलटले जहाज आकस्मिक अवतरणको लागि पटक पटक अनुमति माग गरेका छन् । रेकर्डको अन्तिम आवाजमा हामी ९ हजार फिट माथि उडिरहेका छौं भन्ने रहेको छ । त्यस लगत्तै जहाज दुर्घटनामा परेको थियो ।

तर अरु कारणहरुको अझै अनुसन्धान भईरहेको कोलम्बियाली सेनाले जनाएको छ । ब्राजिलको सापेको एनसी टिम तथा २० पत्रकार रहेको जहाज सबै दुर्घटनामा मारिएका थिए ।

jahaj-2

jahaj-3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी