भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त, ३ सैनिक अधिकारीको मृत्यु

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त, ३ सैनिक अधिकारीको मृत्यु

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

मंसीर १५ एजेन्सी । भारतको पश्चिम बंगालमा भएको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परी ३ सैनिक अधिकारीको मृत्यु भएको छ ।
सुकना सैनिक शिबिरमा अवतरणको क्रममा दुर्घटना भएको र यसको कारण पत्ता लागि नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी