म राष्ट्रपति हुन्जेल व्यापार गर्दिनः ट्रम्प

म राष्ट्रपति हुन्जेल व्यापार गर्दिनः ट्रम्प

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

मंसीर १५ एजेन्सी । अमेरीकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति हुन्जेल व्यापारमा नलाग्ने बताउनु भएको छ ।
उहाले अब आफू राष्ट्रपतिको जिम्मेवारीमा प्राथमिकताका साथ लाग्ने भएकाले व्यापारमा नलाग्ने बताउनु भयो ।
ट्रम्पले अब राष्ट्रपति भए पछि लागू गर्ने योजनाको बारेमा अर्को महिना पत्रकार सम्मेलन गरेर घोषणा गर्ने पनि जानकारी दिनु भयो ।
ट्रम्प एक धनाढ्य व्यापारी भएकाले उनले राष्ट्रपति पद स    ञ्चालन गर्न कठिन हुने आलोचना भईरहेका बेला यस्तो घोषणा आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी