१५ पाकिस्तानी रेञ्जर्स सैनिक मारिएको बीएसएफको दाबी

१५ पाकिस्तानी रेञ्जर्स सैनिक मारिएको बीएसएफको दाबी

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सि, मंसिर १५।

पाकिस्तान विरुद्धको सर्जिकल स्ट्राइकमा १५ भन्दा बढी पाकिस्तानी रेञ्जर्स सैनिक मारिएको भारतीय सीमा सुरक्षा बल बीएसएफले दाबी गरेको छ ।

बीएसएफका निर्देशक केके शर्माले कारवाहीका क्रममा दश भन्दा बढी चरमपन्थी समेत मारिएको जानकारी दिनुभयो ।

बुधबार मात्र जम्मुको नरगोटास्थित सेनाको शिविरमा हतियारधारी चरमपन्थीले गरेको आक्रमणमा सात जना भारतीय सेना मारिएका थिए ।

पछिल्लो समय भारत र पाकिस्तानको सीमामा तनाब बढ्दै छ भने दुवै पक्षबाट गोलावारी भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी