क्याष्ट्रोको निधनमा क्युवामा बिशाल शोक र्याली

क्याष्ट्रोको निधनमा क्युवामा बिशाल शोक र्याली

  • बुधबार, मंसिर १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी मंसीर १५ । संसारभर चर्चित क्युवाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोको शोकमा हवानामा बिशाल शोक र्याली निकालिएको छ ।
हवानाको रिभोल्युसन स्क्वाएरमा दशौं हजार मानिसले उक्त र्याली र सभामा भाग लिएका छन् ।

गत शुक्रबार ९० बर्षको उमेरमा क्यास्ट्रोको निधन भएको थियो ।
उनको शोक सभामा ल्याटीन अमेरीकी मुलुकका नेताहरु, विश्वका विभिन्न देशका प्रतिनिधिहरु उपस्थित थिए ।

क्युवाका जनताको समर्थनमा उनले १९५९ देखि झण्डै ५० वर्ष सम्म सत्ता चलाएका थिए ।
अमेरीका विरोधी नेताको रुपमा समेत चिनिने क्यास्ट्रोलाई विश्वभरका कम्युनिष्टहरुले शाहसी र क्रान्तिकारी नेताको रुपमा हेर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी