कास्मीर स्थित भारतीय सेनाको शिबिरमा आक्रमण , ७ सैनिकको मृत्यु

कास्मीर स्थित भारतीय सेनाको शिबिरमा आक्रमण , ७ सैनिकको मृत्यु

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

मंसीर १३ एजेन्सी । भारत नियन्त्रित कास्मीरको नगरोटामा रहेको भारतीय सैन्य अखडामा विद्रोहीहरुले आक्रमण गर्दा कम्तीमा सात जना भारतीय सेनाको मृत्यु भएको छ । जसमा २ जना अफिसर र ५ जना जवान रहेका छन् ।
मंगलबार बिहानै शसस्त्र समुहले सैनिक क्याम्पमा आक्रमण शुरु गरेको भारतीय सेनाले जनाएको छ ।
सेनाले जवाफी कार्बाही र सर्च अप्रेसन जारी राखेको पनि जनाएको छ ।
कास्मीरकै उरीमा सेप्टेम्बर १८ मा १९ जना भारतीय सेनाको ज्यान जाने गरी भएको आक्रमण पछिको यो दोस्रो ठूलो आक्रमण हो ।
सेनाका प्रवत्ता कर्णेल मनीष मेहेताले चरमपन्थी विरुद्धको अप्रेसन भोली पनि जारी रहने र पूरै ईलाकालाई सेनाले घेरेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी