अलकायदाले भारतीय प्रधानमन्त्री मोदीमाथि आक्रमण गर्ने योजना बनाएको खुलासा, तीन पक्राउ

अलकायदाले भारतीय प्रधानमन्त्री मोदीमाथि आक्रमण गर्ने योजना बनाएको खुलासा, तीन पक्राउ

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

 एजेन्सी मंसीर १३ । भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदी सहित २२ जना उच्च तहका नेतामाथि आक्रमण गर्न अलकायदाले लडाकु परिचालन गरेको दावी गरेको छ ।
जस मध्य सोमबार विभिन्न शहरमा छापा मारी ३ जनालाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मिस्टर खरीन, आसिफ सुल्तान मोहम्मद र र अव्वास अलिलाई राष्ट्रिय अनुसन्धान ऐजेन्सीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी