एलेप्पोको कारबाहीमा सफलता प्राप्त : सेना

एलेप्पोको कारबाहीमा सफलता प्राप्त : सेना

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी ,१३ मंसिर ।
एलेप्पोमा जारी कारबाहीमा ठुलो सफलता प्राप्त भएको सिरियाको सरकारी सेनाले दावी गरेको छ ।

सेनाले हजारौँ सर्बसाधारणलाई विद्रोहि नियन्त्रित क्षेत्रबाट अन्यत्र सारिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जबल बाद्रो जिल्लामा पनि नियन्त्रण कायम गरेको सिरियाली सेनाले एलेप्पोको हानानो प्रान्त माथि पनि नियन्त्रण गरेको छ ।

सेनाले नियन्त्रण कायम गरेको क्षेत्रको प्रयोग गर्दै अन्य क्षेत्रमा पनि आक्रमण गर्न सक्ने जनाईएको छ । पुर्वी एलेप्पोमा भने अझै २ लाख ७५ हजार मानिस फसेको जनाएको छ ।
युद्धग्रस्त क्षेत्रमा खाना र औषधिको चरम अभाव रहेको बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी