एजेन्सी मंसीर १३ । अमेरीकामा मुसलमान समुदायलाई निच र घृणित भन्दै क्यालिफोर्नियाको मस्जिदमा धम्कीपूर्ण पत्र पठाईएको छ ।
अमेरीका छाड्न समेत धम्की दिदै हस्तलिखित र फोटो कपी गरिएको चिट्ठीहरु पठाईएको अमेरीकी ईस्लामिक रिलेसनले जनाएको छ ।
क्यालिफोर्नियाका तीन मस्जिदमा पत्र प्राप्त भए पछि सुरक्षा व्यवस्था कडा पार्न मानवअधिकारवादी संघ संस्थाहरुले आग्रह गरेका छन् ।
उनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंशा गर्दै उनले अमेरीकाको सफाई गर्ने पनि बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline