डोनाल्ड ट्रम्पले जीतेको राज्यमा धादली भएको आशका सहित पुनः मतगणनाको अपील

डोनाल्ड ट्रम्पले जीतेको राज्यमा धादली भएको आशका सहित पुनः मतगणनाको अपील

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी मंसीर ११ । अमेरीकी राष्ट्रपतिमा चर्चा र विवादका बीच निर्वाचीत बनेका डोनाल्ड ट्रम्पमाथि अर्को संकट थपिएको छ । टम्पले जीतेका केही राज्यहरुमा पुनः मतगणना हुने भएको छ ।
अमेरीकी निर्वाचन आयोगलाई विन्सकन राज्यमा मत पुनः गणना गर्न अनुरोध गरिएको छ । ग्रिन पार्टीका उम्मेद्धार गिल स्टेनले पुनः गणना  गर्नु पर्ने माग गर्दै निवेदन दिनु भएको हो । यस राज्यमा डोनाल्ड ट्रम्पले झिनो अन्तरले जीत हात पार्नु भएको थियो । यसै गरी मिचिगन र पेल्सिनभानियामा समेत धादलीको आशका सहित पुनः मत गणना हुनु पर्ने माग बढ्दै गएको छ ।
विन्सकन राज्यबाट १० सिट प्राप्त हुन्छ भने मिचिगनमा १६, र पेल्सिलभानियामा २० ईलेक्ट्रोरल भोट रहेको छ । यी सबैमा पुनः गणना भएर हिलेरी क्लिन्टनले जीत हात पारेमा ट्रम्प पराजीत भएको घोषणा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी