सिन्धु नदीको पानी पाकिस्तानलाई नदिने मोदीको चेतावनी

सिन्धु नदीको पानी पाकिस्तानलाई नदिने मोदीको चेतावनी

  • शुक्रबार, मंसिर १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी मंसीर १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई सिन्धु नदीको पानी नदिने चेतावनी दिनु भएको छ ।

पञ्जावमा एक र्यालीलाई संवोधन गर्दै मोदीले सिन्धु नदीको पानी फर्काएर पञ्जावमा किशानको खेत सिञ्चित गर्ने र सुन फलाउने बताउनु भयो ।
मोदीको यो धम्की सिन्धु जल सम्झौताको प्रतिकुल रहेको पाकिस्तनले चेतावनी दिएको छ । उसले भारतले पानी रोके अन्तराष्ट्रिय अदालत जाने चेतावनी यस अघि नै दिईसकेको छ ।

नदी भारतको भएको र उसले आफ्नो हितका लागि प्रयोग गर्ने भन्दै नरेन्द्र मोदीले सर्जिकल स्ट्राईक पछि पाकिस्तानलाई गहिरो चोट लागेको भन्दै भारतीय सेनाको तागत पाकिस्तानले बुझेको समेत जिकिर गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी