एजेन्सी मंसीर ९ । ईराकको राजधानी बगदादमा शक्तिशाली बम बिष्फोट हुदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
मारिने अधिकाशं नागरिकहरु ईरानका शिया तीर्थयात्री रहेको बताईएको छ । साथै बहराईनका नागरिकहरु समेत मारिएको बताईएको छ । बगदादबाट सय किलो मिटर दक्षिणमा रहेको अल हिला नजिक विष्फोटक पदार्थले भरिएको ट्रकबम विष्फोट गराईएको थियो ।
यस आक्रमणको आईएसले जिम्मा लिएको छ । आईएस विरुद्ध मोसुलमा आक्रमण जारी रहेका बेला उसले ठाउ ठाउमा बम विष्फोट गराउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline