एजेन्सी मंसीर ९ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफले भारतले स्वतन्त्र कास्मीरका जनतामाथि र एम्बुलेन्स माथि गरीरहेको आक्रमण अब सहन नसक्ने चेतावनी दिनु भएको छ ।
ईस्लामावादमा आज उच्च स्तरीय बैठकमा बोल्दै निर्दोष जनता, महिला र बालबालिका तथा एम्बुलेन्स र यात्रु बाहक गाडीमा भारतीय फौजले गरेको आक्रमण निन्दनीय रहेको भन्दै उहाले अब देशले यस्तो ज्यादती सहन नसक्ने बताउनु भयो ।
सरीफले भारतीय आक्रमणमा ११ सर्वसाधार र ३ पाकिस्तानी सेना गरी १४ जनाको मृत्यु भएको भोली पल्ट उच्च स्तरीय बैठकको आव्हान गरि भारतको ज्यादती सहन नसकिने चेतावनी दिनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline