एजेन्सी ,९ मंसिर ।
चीनको जिगान्शी प्रान्तमा रहेको उर्जा उत्पादन केन्द्रमा दुर्घटना हुदा ४० जनाको मृत्यु भएको छ ।
उर्जा उत्पादन केन्द्रको कुलिङ टावरमा काम भइरहेका बेला भत्किएर भएको दुर्घटनामा अन्य केही घाइते भएको र केही फसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
निर्माणाधिन अवस्थामा रहेको उक्त उर्जा केन्द्रिमा दुर्घटनाको समयमा ६८ जना कामदार कार्यरत रहेका थिए । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
दुर्घटनामा फसेकाहरुको उद्धारका लागि दमकलसहित सेना खटिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline