एजेन्सी मंसीर ९ । ईराकको स्लामीक स्टेटको गढ मानिने मोसुलको एक ईलाकामा रहेका आईएस लडाकुलाई घेराबन्दी गरेको सेनाले जनाएको छ ।
कुर्द लडाकु सहित सेनाले मुख्य भागबाट भागेर लुकिरहेका आईएसको बाकी रहेको लडाकु समुहलाई गर्ने रणनीति सहित घेरा बन्दी गरेको जनाएको हो । अफर र सिंजर ईलाकाको बीचमा रहेको सडकमा कुर्द लडाकु र एक अतिरिक्त समुहले कब्जार गरी आईएसलाई घेरा हालेको हो ।
उता मोसुलको पूर्वी ईलाकामा सेनाले आईएसलाई पछि हटाउदै लगेको छ । आईएसको मुख्य नियन्त्रण क्षेत्र रहेको मोसुलको अधिकाश भागहरुलाई सेनाले ५ हप्ता लामो अभियान पछि मुक्त गरीसकेको छ । यस सैन्य अभियानको क्रममा हजारौ आईएस लडाकु, सेना र सर्वसाधारणको मृत्यु भएको अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline