राष्ट्रपति कार्यलयमा यौन शक्तिबर्दक भियग्रा चक्कीको थुप्रो भेटियो

राष्ट्रपति कार्यलयमा यौन शक्तिबर्दक भियग्रा चक्कीको थुप्रो भेटियो

  • बुधबार, मंसिर ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 23.5K
    SHARES

एजेन्सी मंसीर ८ । लगातार विवादमा तानिएकी दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनको कार्यलयमा यौनवद्र्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिए पछि हंगामा मच्चिएको छ ।
महिला राष्ट्रपतिको कार्यलयमा ४ सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिए पछि त्यसको समेत आलोचना भएको छ ।
राष्ट्रपतिको गाडी मार्फत यो औषधी कार्यलयमा ल्याईएको थियो ।
राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा अग्लो ठाउमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा आएको थिएन भनेका छन् ।
राष्ट्रपतिमाथि पुराना केटासाथीले निर्णयमा प्रभाव पार्ने गरेको आरोप लागिरहेका बेला यो प्रमाण फेला परेको हो ।

viagra-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी