हिलेरी क्लिन्टनको ईमेल जाचँ नगर्ने ट्रम्पको प्रतिवद्धता

हिलेरी क्लिन्टनको ईमेल जाचँ नगर्ने ट्रम्पको प्रतिवद्धता

  • मङ्लबार, मंसिर ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मंसीर ७ एजेन्सी । अमेरीकी नवनिर्वाचीत राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन प्रचारका क्रममा उठाउदै आएको प्रतिद्धन्दी हिलेरी क्लिन्टनमाथिको ईमेल प्रकरणको जाच नगराउने बताउनु भएको छ ।

ट्रम्पका सल्लाहकार केल्यान कानवेले यसको जाचका लागि विषेश अनुसन्धानकर्ता नियुक्त नगर्ने बताउनु भयो । ट्रम्पले आफू राष्ट्रपति भएमा यस प्रकरणमा क्लिन्टनलाई जेलमा हाल्ने चेतावनी दिदै आएका थिए । एफबीआईले यस अघि नै क्लिन्टनले कुनै गल्ती नगरेको बताएको थियो ।

ट्रम्प राष्ट्रपति भए पछि उनले आफ्ना घोषणाहरुको समिक्षा गर्दै लागू गर्ने तर्फ लागेर आफ्ना आलोचनाहरु कम गर्ने रणनीति बनाएको जानकारहरुले बताउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी