मंसीर ७ काठमाण्डौं । भारत र पाकिस्तानबीच कास्मीर नियन्त्रण रेखामा दोहोरो गोली हानाहान जारी रहदा ३ भारतीय सेनाको मृत्यु भएको छ ।
पिटीआईका अनुसार मारिएका भारतीय सेना मध्य एक जनाको शब क्षत विक्षत भएको छ ।
भारतीय सैनिक अधिकारीले माछिल सेक्टरमा भएको भीडन्त र क्षतिको बारेमा रक्षा मन्त्री मनोहर परिकरलाई अवगत गराएको बताएका छन् ।
भारतीय रक्षा मन्त्री परकरले पाकिस्तान विरुद्ध कडा जवाफ दिन निर्देशन दिएका छन् । अहिले पनि गोली हानाहान चलिरहेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline