दोहोरो गोली हानाहानमा ६ भारतीय सेना र ४ पाकिस्तानी नागरिकको मृत्यु

दोहोरो गोली हानाहानमा ६ भारतीय सेना र ४ पाकिस्तानी नागरिकको मृत्यु

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

मंसीर ६ एजेन्सी । भारत र पाकिस्तानबीच कास्मीरको नियन्त्रण रेखामा आज भएको गोली हानाहानमा ४ पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
साथै उनीहरुले पाकिस्तानी सेनाको जवाफी कार्बाहीमा ६ भारतीय सेनाको मृत्यु भएको दावी समेत गरेका छन् ।
ईन्टर सर्भिस पव्लिक रिलेसनले एक विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । साथै १८ पाकिस्तानी नागरिक घाईते समेत भएको विज्ञप्तिमा जनाईएको छ ।
६ भारतीय सेना मारिएको पाकिस्तानी दावी बारे भारतीय अधिकारीहरुको कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी