ट्रम्पलाई अमेरिकी मूल्य र मान्यताविरुद्ध काम गर्न दिनौं : ओबामा

ट्रम्पलाई अमेरिकी मूल्य र मान्यताविरुद्ध काम गर्न दिनौं : ओबामा

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ६ मंसिर ।  

अमेरिकी राष्ट्रपति बराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मूल्य र मान्यतालाई चुनौति दिएमा आफूले त्यसविरुद्ध सचेत गराउने बताउनु भएको छ ।

आफ्ना उत्तराधिकारीबारे अहिल्यै कुनै टिप्पणी नगर्ने भन्दै ओबामाले राष्ट्रपतिको कार्यकाल पूरा गरी ह्वाइहाउसबाट बाहिरिएपछि ट्रम्पले राष्ट्रहित विपरित काम गर्न खोजे आफूले सतर्क गराउने बताउनु भएको हो ।

पेरुको राजधानी लिमामा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले आफू ट्रम्पलाई सघाउने पक्षमै रहेको भएपनि चित्त नबुझेका विषयमा सचेत नागरिकका हैसियतले आवाज उठाइरहने धारणा राख्नुभयो ।

ओबामा एशिया प्यासिफिक इकोनोमिक कोओपरेसन एपेकको सम्मेलनमा सहभागी हुन पेरु पुग्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी