भारतको पटनाकानपुरमा रेल दुर्घटनामा ९० जनाको मृत्यु

भारतको पटनाकानपुरमा रेल दुर्घटनामा ९० जनाको मृत्यु

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी मंसीर ५ ।

भारतको पटना स्थित कानपुरमा रेल दुर्घटना हुदा ९० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दर्जनौ मानिस घाइते भएका छन् ।

इन्दौराबाट पटना जाँदै गरेको रेल आज विहान कानपुरमा दुर्घटना भएको हो ।

रेलको १४ वटा डिब्बा लिकबाट उछिट्ीएर दुर्घटना भएको रेलवेका प्रवक्ता अनिल सक्सेनालाई उद्धत गर्दै विविसीले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका केहीको अवस्था गम्भिर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घटनाको थप विवरण संकलन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी