एजेन्सी मंसीर ५ । भारतको पटना स्थित कानपुरमा रेल दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा धेरै मारिएको आशंका गरिएको छ । रेलको १४ वटा डिब्बा लिकबाट उछिट्टीएका् थियो ।
कति मानिस मारिए भन्ने विवरण आईनसकेको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline