एजेन्सी मंसीर ५ । पाकिस्तानले भारतले सिमा नियन्त्रण रेखामा गरेको मोर्टार तथा गोलाबारीमा ३ बच्चा सहित ४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
३ वटा साना बालिकाहरु र एक जना युवाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
केरी सेक्टरमा उक्त घटना शनिबार भएको जनाईएको छ ।
सेप्टेम्बर १८ को उरी हमला यता दुवै देशबीच नियन्त्रण रेखामा गोली हानाहान चलिरहेको छ ।
जसमा दुवै देश तर्फ दर्जनौ सेना र सर्वसाधारणको ज्यान गईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline