जिका भाईरसको खतरा नरहने विस्व श्वास्थ्य संगठनको घोषणा

जिका भाईरसको खतरा नरहने विस्व श्वास्थ्य संगठनको घोषणा

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी मंसीर ४ । विश्व स्वास्थ्य संगठनले जिका भाईरसको संक्रमणबाट खतरा टरेको भन्दै अन्तराष्ट्रिय आपतकालीन घोषणा गरेको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन समितिका प्रमुख डा. डेविड हाईमानले जिका भाईरसले ठूलो स्रकमण र फेलावट नदेखिएको भन्दै आपतकाल अन्त्य भएको बताउनु भयो ।

९ महिना अघि जिका संक्रमणको त्रासका कारण अन्तराष्ट्रिय आपतकाल घोषणा गरिएको थियो । सबै भन्दा धेरै ब्राजिलमा मात्रै २१ सय केस देखा परेको थियो । साथै अफ्रीका र क्यारेवियन रागट्रहरुमा समेत जिकाले देखा असर गरेको थियो ।

जिका सन् १९४७ मा युगाण्डाबाट फैलिएको खतरनाक रोग मानिन्छ । त्यसबाट मुक्त भएको लामो समय पछि सन् २०१५ मा ब्राजिलबाट यो पुनः देखा परेको थियो । यस अघि यसबाट एशियामा पनि उच्च जोखिम रहेको डब्लु एच ओ ले घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी