मेक्सीकोमा गलत विज्ञापनका कारण डेल कम्पनी फस्यो, ३ ३० डलर सम्म दिन पर्ने भयो ब्रान्डेड ल्यापटप

मेक्सीकोमा गलत विज्ञापनका कारण डेल कम्पनी फस्यो, ३ ३० डलर सम्म दिन पर्ने भयो ब्रान्डेड ल्यापटप

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी मंसीर ४ । मेक्सीकोका अधिकारीहरुले डेल कम्पनीलाई अनलाईन विज्ञापनमा ३० डलरमा ल्यापटप भनेर प्रचार गरिए पछि कम्पनी समस्यामा परेको हो ।
कम्पनीले गल्तीवस सो विज्ञापन प्रकाशित भएको भने पनि अधिकारीहरुले त्यसलाई पालना गर्न निर्देशन दिएका छन् ।
२५०० डलर सम्मको ल्यापटपलाई ३० डलरमै दिन पर्ने भए पछि मेक्सीकोमा डिलरहरुले ल्यापटप बेच्न असमर्थ रहेको बताउन थालेका छन् ।

dell-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी