पाकिस्तानले खेद्यो भारतीय लडाकु पनडुब्बीलाई

पाकिस्तानले खेद्यो भारतीय लडाकु पनडुब्बीलाई

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी मंसीर ३ । पाकिस्तानको जलसेनाले भारतले १४ नोभमेम्बरमा पाकिस्तानी जल क्षेत्रमा लुकिछिपी पठाएको पनडुब्बीलाई चेतावनी सहित प्रवेशबाट रोकेको जनाएको छ ।

पाकिस्तानी नौसेनाले आज विज्ञप्ति निकालेर यस्तो जनाएको हो । नौसेनाले विज्ञप्तिमा भारतले जल सेनाको साथ साथै स्थल सेना समेत पाकिस्तान विरुद्ध तैनाथ गरीरहेको दावी गरेको छ ।

नौसेनाले भारतको दक्षिणी पाकिस्तानी जल क्षेत्रमा प्रवेश गर्न खोज्ने पनडुब्बीलाई रोकेर आफ्नो क्षमता प्रदर्शन गरेको समेत बताएको छ ।

यस बारेमा भारतीय सेना र विदेश मन्त्रालयबाट कुनै प्रतिकृया आएको छैन । पाकिस्तानले सो जल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सवमरिनहरु परिचालन गरेको छ । जसले चीन पाकिस्तान ईकोनोमिक करीडोरलाई समेत सुरक्षा प्रदान गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी