ट्रम्पमाथि पूरा भरोसा छः जापानी प्रधानमन्त्री आवे

ट्रम्पमाथि पूरा भरोसा छः जापानी प्रधानमन्त्री आवे

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

मंसीर ३ एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आवेले नवनिर्वाचीत अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पूर्ण विस्वास रहेको र आपसी सम्बन्ध सुदृढ हुनेमा आशा व्यक्त गर्नु भएको छ । अमेरीकाको न्यूयोर्कमा ट्रम्प टावरमा भेट ट्रम्पसगँ भेट गर्दै आवेले यस्तो बताउन भएको हो ।
यस अघि चुनाव प्रचारका क्रममा ट्रम्पको देशभक्तिपूर्ण अभिव्यक्तिले अमेरीकी गठबन्धन देशहरुमा शंका पैदा भएका बेला एक सदस्य जापानका प्रधानमन्त्री आवेले आशा व्यक्त गर्नु भएको हो । जापान र अमेरीका दोस्रो विस्वयुद्ध पछिको मुख्य गठबन्धन साझेदार देशको रुपमा रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी