अमेरीकी मुल्य र मान्यताका लागि निरन्तर लड्न क्लिन्टनको अपील

अमेरीकी मुल्य र मान्यताका लागि निरन्तर लड्न क्लिन्टनको अपील

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी मंसीर २ । अमेरीकी राष्ट्रपतिय निर्वाचनमा पराजीत भए पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनले अमेरीकी मुल्य मान्यताका लागि निरन्तर लड्न अपील गर्नु भएको छ ।

नोभमेम्बर ८ मा भएको निर्वाचनमा उहा रिपव्लिक उम्मेद्धार डोनाल्ड ट्रम्पसगँ पराजीत हुनु भए पछि आज एक बालबालिका सम्बन्धि च्यारीटीमा बोल्दै यस्तो अपील गर्नु भएको हो । अमेरीकाको आफ्नो मुल्य र मान्यता कहिले पनि त्याग गर्न नसकिने भन्दै उहाले चुनावको परिणामबाट जनता खुसी नभएको महसुस आफूले गरेको बताउनु भयो । क्लिन्टनले आगामी दिनमा पुस्तक लेख्ने तयारी गरेको पनि बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी