एलेप्पोको बाल अस्पतालमा आक्रमणमा, २१ जनाको मृत्यु

एलेप्पोको बाल अस्पतालमा आक्रमणमा, २१ जनाको मृत्यु

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमान्डौ मंसिर २।
सिरियाको एलेप्पोमा सरकारी सेनाको लडाकु विमानले एक बाल अस्पतालमा आक्रमण गर्दा पाँच बालबालिका सहित २१ जनाको मृत्यु भएको छ ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको एलेप्पो सहरको पूर्वी क्षेत्रमा अवस्थित बाल अस्पतालसहित रक्त सञ्चार केन्द्र  र एम्बुलेन्सलाई निशाना बनाएर सो बम आक्रमण गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आक्रमणबाट बच्न बायान बाल अपस्तालका निर्देशक अण्डर ग्राउण्डमा गएको र त्यहाँबाट बाहिर निस्कन नसकेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलाई उद्धत गर्दै विविसीले जनाएको छ ।

आक्रमणका कारण सो अपस्पताल क्षतिग्रस्त भएको बताइएको छ । तीन हप्तासम्म चलेको युद्धविरामपछि गत मंगलबारदेखि सिरियामा फेरि हवाई आक्रमण सुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी