निन्त्रण रेखामा ११ भारतीय सेना मारिएको पाकिस्तानी सेना प्रमुखको दावी

निन्त्रण रेखामा ११ भारतीय सेना मारिएको पाकिस्तानी सेना प्रमुखको दावी

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर १ एजेन्सी । पाकिस्तानी सेना प्रमुख जनरल राहिल सारीफले नोभमेम्बर १४ मा नियन्त्रण रेखामा भएको गोली हानाहानमा ११ जना भारतीय सेनाको मृत्यु भएको दावी गर्नु भएको छ ।
बुधबार यस बिषयमा बोल्दै जनरल सारीफले भारतलले आफ्नो क्षति लुकाईरहेको भन्दै यसलाई सार्वजनिक गर्नु पर्ने बताउनु भयो ।
भिम्बेर क्षेत्रको सो भीडन्तमा सात जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो । भारतको तर्फबाट भने यस विषयमा कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।
सारीफले नियन्त्रण रेखामा भारतीय आक्रमणको जवाफ सेनाले टिम वर्कका रुपमा उदाहरणीय रुपले दिईरहेको भन्दै मातृ भूमिको रक्षाका लागि सबै प्रतिवद्ध रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी