एजेन्सी ,३० कार्तिक ।
करिब २० लाख अमेरिकी डलर घुस लिएको आरोपमा रुसका पूर्व अर्थमन्त्री पक्राउ परेका छन् ।
रुसको मुख्य भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाले इन्धन कम्पनीको शेयर खरिद सम्बन्धी प्रक्रियामा मिलेमत्तो गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री अलेक्सी युर्बोकेभ पक्राउ गरेको हो ।
सन् १९९१ पछि रुसमा भ्रष्टाचारको आरोपमा बरिष्ठ सरकारकै वरिष्ठ मन्त्री पक्राउ परेको यो पहिलो घटना हो ।
अर्थमन्त्रीलाई घुष रकमसहित रंगेहात पक्राउ गरिएको रुसको भ्रष्टाचार निवरण सस्थाका प्रवक्तले जनाएका छन् । उनलाई आठदेखि १५ वर्षसम्मको कैद सजय हुन सक्ने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline