बर्षभरीमा एक डलर मात्र तलव लिने अमेरीकी राष्ट्रपति टम्पको घोषणा !

बर्षभरीमा एक डलर मात्र तलव लिने अमेरीकी राष्ट्रपति टम्पको घोषणा !

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी कार्तिक २९ । चर्चा र विवादका बीच आश्चर्यजनक रुपमा अमेरीकी राष्ट्रपति बन्न सफल अर्बपति व्यापारी डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा वर्ष भरीमा एक डलर मात्र तलव लिने घोषणा गरेका छन् । साथै उनले वर्षभरीमा सकेसम्म छुट्टी समेत नलिने घोषणा गरेको अमेरीकी न्यूज एजेन्सीहरुले बताएका छन् ।
अमेरीकामा राष्ट्रपतिले वर्ष दिनमा ४ लाख अमेरीकी डलर अर्थात करीब ४ करोड रुपैया तलव प्राप्त गर्दछन् ।  जनवरी २० पछि उनले औपचारीक रुपमा शपथ लिएर कार्यकाल सम्हाल्न थाल्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ