शपथ खाए लगत्तै ३० लाख सम्म गैरकानुनी रुपमा बसेका आप्रवासीलाई अमेरीकाबाट हटाउने ट्रम्पको घोषणा !

शपथ खाए लगत्तै ३० लाख सम्म गैरकानुनी रुपमा बसेका आप्रवासीलाई अमेरीकाबाट हटाउने ट्रम्पको घोषणा !

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कार्तिक २८ एजेन्सी । चर्चा र विवादका बीच अमेरीकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आफूले शपथ खाएर कार्यकाल शुरु गरे लगत्तै २० देखि ३० लाख गैरकानुनी रुपमा अमेरीकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट हटाउने घोषणा गर्नु भएको छ ।
उहाले निर्वाच अघि पनि एक करोड दश लाख विदेशी आप्रवासीलाई हटाउने बताउनु भएको थियो । टेलिभिजनलाई दिएको एक अन्तवार्तामा उहाले अमेरीकामा रहेका आपराधीक रेकर्ड बनाएका र कागजात नभई लुकीछिपि बसेकाहरुलाई हटाउने घोषणा गरे पछि आप्रवासीहरुमा खैला बैला मच्चिन शुरु गरेको बताईएको छ ।
जनवरी २० मा ट्रम्पले शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी