न्यूजील्याण्डमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प पछि सुनामी

न्यूजील्याण्डमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प पछि सुनामी

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २८ एजेन्सी । न्यूजील्याण्डमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प पछि सुनामी आएको छ  । भूकम्पबाट उत्तरी तटीय ग्रामिण क्षेत्रलाई प्रभाव पारे पनि ठूलो क्षति भने नभएको बताईएको छ । ग्रामिण क्षेत्रका घरहरुमा बढी क्षति पुगेको छ ।
सुनामीको सतह धेरै उचाईको भने नभएको अधिकारीहरुले जनाएका छन् ।
सरकारले नागरिकहरुलाई उच्च स्थानमा सारीरहेको छ । पर्यटकहरुलाई समेत सरकारले होटलबाट सडकमा निकालेको छ ।
newziland-2

tourist

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी